दक्षिण ललितपुरः गफगाफले खोलेको सम्भावनाको ढोका
ललितपुर । दक्षिण ललितपुर, जहाँ प्रकृति छ, उत्पादन छ, इतिहास छ, तर विकासको अनुभूति अझै अपूरो छ । यही यथार्थलाई उजागर गर्ने उद्देश्यसहित ‘गफगाफ दक्षिण ललितपुरको’ कार्यक्रम आइतबार ललितपुरको महालक्ष्मीस्थानस्थित रिभाइभ लेजर पार्कमा सम्पन्न भएको छ । स्थानीय मुद्दा, समस्या र सम्भावनालाई एकै थलोमा छलफल गर्ने यो कार्यक्रम पिपुल्स फर्स्ट पार्टीका केन्द्रीय सदस्य तथा ललितपुर लेलेका सामाजिक अभियन्ता सनोज महतको समन्वयमा आयोजना गरिएको थियो । कार्यक्रममा पत्रकार, नागरिक समाज तथा [थप पढ्नुहोस...]




























































